Rule 15
मूल नियमावलीको नियम २२ मा संशोधन
मूल नियमावलीको नियम २२ को उपनियम (४) मा रहेका ‘शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र’ भन्ने शब्दहरुको सट्टा ‘आवश्यक सक्कल
प्रमाणहरु’ भन्ने शब्दहरु राखिएका छन् ।